कोलेस्ट्रोल बढ्यो ? जान्नुहोस् के खाने, के नखाने
ratopati.com · Mon Aug 24 02:39:32 GMT 2026

काठमाडौँ । रगतमा पाइने बोसोयुक्त पदार्थ (लिपिड) को मात्रा अस्वाभाविक रूपमा बढ्नु नै ‘ उच्च कोलेस्ट्रोल ’ हो।
अत्यधिक चिल्लो तथा अस्वस्थकर खानेकुराको सेवनले रगतमा कोलेस्ट्रोल बढाउँछ। यसका साथै धूम्रपान, मदिरा सेवन र मोटोपनाका कारण पनि शरीरमा खराब कोलेस्ट्रोल जम्मा हुन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)