म्यानचेस्टर सिटीको रोमाञ्चक जित, बराबरीमा रोकियो लिभरपुल
neplays.com · Mon Aug 24 02:38:00 GMT 2026
काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजनमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई २-१ गोलले पराजित गर्दै विजयी सुरुआत गरेको छ ।
उता गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल भने न्युक्यासल युनाइटेडसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)