लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौं– मन्त्री चौधरी
setopati.com · Mon Aug 24 02:38:05 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएकी छन्।
थारू कल्याणकारिणी सभाले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्यतथ्य सार्वजनिक गरी न्यायोचित ढङ्गले समाधान खोज्नुपर्ने बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)