तेल निर्यात रोक्ने इरानकाे चेतावनीका बीच अमेरिकाद्वारा 'आर्थिक डि-डे' को घोषणा
annapurnapost.com · Mon Aug 24 02:31:13 GMT 2026

वासिङ्टन : अमेरिकाले इरानका व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै सोमबारदेखि नयाँ आर्थिक प्रतिबन्धहरू लागू गर्ने तयारी गरिरहँदा इरानविरुद्ध 'अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय हमला' गर्ने धम्की दिएको छ। जवाफमा इरानले यो 'आर्थिक युद्ध जारी रहेमा' खाडी क्षेत्रबाट हुने सम्पूर्ण तेल निर्यात ठप्प पार्ने चेतावनी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै निरन्तर आर्थिक प्रतिबन्ध भोग्दै आएको देश इरानविरुद्ध अझ कडा कदमहरूको घोषणा गर्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)