भाष्यको भीडमा हराइरहेको नेपाली समाज
ekantipur.com · Mon Aug 24 01:43:35 GMT 2026

भाष्यको भीडमा हराइरहेको नेपाली समाज
एउटै राजनीतिक निर्णयलाई कसैले ऐतिहासिक उपलब्धि भन्छ, अर्कोले राष्ट्रिय क्षति ।घटना एउटै हुन्छ तर त्यसको व्याख्या फरक हुन्छ । समस्या फरक व्याख्या हुनुमा होइन । समस्या त्यतिबेला सुरु हुन्छ, जब आफ्नो व्याख्या मात्र सत्य र अरूको झूट ठान्न थालिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)