देउवाले कोइराला रोजेपछि चिढिए पूर्णबहादुर खड्का
baahrakhari.com · Mon Aug 24 02:41:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवासँग नेता पूर्णबहादुर खड्का चिढिएका छन् ।
देउवा र नेता खड्काबीच गत १३औँ महाधिवेशनमा देउवालाई सभापति बनाउने भूमिकादेखि निकट विश्वासपात्रका रुपमा महत्वपूर्ण सहकार्य रहँदै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)