घाम नउदाउँदै सिभिल अस्पतालमा लाग्छ टिकट लिनेको लाइन (तस्बिरहरू)
nepallive.com · Mon Aug 24 02:50:22 GMT 2026

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपिडी टिकट लिन बिहानैदेखि बिरामीहरूको लामो लाइन लाग्ने गरेको छ।
बिहान घाम नउदाउँदै करिब ५ बजेदेखि नै अस्पताल परिसरमा ओपिडी टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)