नेपाल र होबार्ट हुरिकेन्स भिड्दै
nepallive.com · Mon Aug 24 02:59:34 GMT 2026
काठमाडौं– नेपाल ‘ए’ क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा सोमबार होबार्ट हुरिकेन्स एकेडेमीको सामना गर्दैछ। खेल डार्विनस्थित मरारा क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ।
नेपाल हुरिकेन्सले प्रतियोगितामा समान दुई खेल खेलेका छन्। तर, दुवै टोली अंकविहीन छन्। नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाइ प्रफरमेन्स ११ सँग ९ विकेटको फराकिलो हार बेहोरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)