भक्तपुर नगरपालिकामा १७८ सम्पदा पुनर्निर्माण
barnanmedia.com · Wed Jul 01 14:27:58 GMT 2026

राष्ट्रिय कला सङ्ग्रहालयको ६६औँ स्थापना दिवसका अवसरमा ‘सङ्ग्रहालय सुरक्षा तथा व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम’ सम्पन्न भएको छ ।
भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले उद्घाटन कार्यक्रममा २०७२ सालको भूकम्पले भक्तपुरका सम्पदामा ठूलो क्षति पु¥याए पनि भक्तपुर नगरपालिकाले पुनःनिर्माण कार्यलाई तीव्रता दिँदै आएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकामा हालसम्म १७८ सम्पदाको मौलिकता कायम राख्दै पुनर्निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)