‘लिपुलेक विवाद प्राविधिक होइन, यसलाई राजनीतिक र कूटनीतिक रूपमा समाधान गर्नुपर्छ’
ratopati.com · Mon Aug 24 03:10:08 GMT 2026

काठमाडौँ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको सीमा विवाद नेपाल–भारतबिच लामो समयदेखि चलिरहेको छ । यो विषय कहिले सेलाउँछ त कहिले अचानक चर्चामा आउँछ, तर यसको स्थायी समाधानका लागि ठोस पहल भएको पाइँदैन ।
दुवै देशका प्रधानमन्त्रीस्तरबाट यसलाई वार्ताको माध्यमबाट समाधान गर्ने प्रतिबद्धता पटक–पटक व्यक्त भए पनि व्यवहारमा कार्यान्वयन भएको देखिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)