काठमाडौँ उपत्यकासहित १२ जिल्लामा बाढीको जोखिम
ratopati.com · Mon Aug 24 03:36:51 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला भई बहने स-साना नदीहरूमा बाढीको जोखिम रहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)