ग्यासको अभाव छैन, आत्तिनु पर्दैन : रास्वपा सांसद पराजुली
nagariknews.nagariknetwork.com · Mon Aug 24 03:38:39 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले देशभर ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको बताएका छन्।
उनले देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध रहेको दाबी गर्दै उपभोक्तालाई नआत्तिन आग्रह गर्दै यस्तो बताएका हुन्। 'ग्यासको आपूर्तिमा कुनै समस्या छैन। देशभरका उद्योगहरूमा पर्याप्त ग्यास उपलब्ध छ,' सामाजिक सञ्जालमा लेख्दै उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)