गाँजा र कोकिनको सेवनले युवाहरूमा मस्तिष्कघातको जोखिम उच्च : अध्ययन
ratopati.com · Mon Aug 24 03:45:00 GMT 2026

लण्डन। क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गाँजा, कोकिन र एम्फेटामाइनको प्रयोगले युवाहरूसमेतमा मस्तिष्कघातको जोखिम उल्लेख्य रूपमा बढाउने तथ्य पत्ता लगाएका छन्।
यो निष्कर्ष १० करोडभन्दा बढी मानिस समावेश गरिएको तथ्यांकको विश्लेषणबाट निकालिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)