अमेरिकी अर्थमन्त्रीको चेतावनी: ईरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक प्रहार गर्ने तयारी छ
nepalviews.com · Mon Aug 24 03:43:44 GMT 2026

एजेन्सी । अमेरिकाले ईरानमाथि हालसम्मकै सबैभन्दा ठूलो ‘आर्थिक आक्रमण’ गर्ने चेतावनी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ईरानविरुद्ध आर्थिक मोर्चेमा कडा अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)