काठमाडौँ उपत्यकासहित ससाना नदीमा बाढीको जोखिम
himalpress.com · Mon Aug 24 03:47:34 GMT 2026

काठमाडौँ- बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकासहित विभिन्न जिल्ला भई बहने ससाना नदीहरूमा बाढीको जोखिम रहेको छ।
आज बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तहभन्दा तलै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)