गोविन्देको जगजगी !
baahrakhari.com · Mon Aug 24 03:54:25 GMT 2026

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा देखिएको मत्ता जंगली हात्ती ‘गोविन्दे’ । पोथी हात्ती (ढोई)को खोजीमा गोविन्दे खोरसोर छिरेको हो । तस्बिरहरू : सनद अधिकारी/रासस ।
#हात्ती
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)