'हरवाचरवा मुक्तिको चार वर्ष बित्यो, समस्या उस्तै'
nepalviews.com · Mon Aug 24 03:58:02 GMT 2026

सुदूरपश्चिम । विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसंग आग्रह गरेका छन् ।
मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच संस्थाले सो आग्रह गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)