कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
nepalviews.com · Mon Aug 24 04:10:14 GMT 2026

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बस्ने प्रदेश सभा बैठकमा तेस्रो पटक विश्वासको मत लिँदै छन्।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)