भ्रामक र धम्कीपूर्ण सामग्री पोस्ट गर्ने खातामाथि सरकारले कारबाही अघि बढाउनुपर्छ- भट्टराईको सचिवालय
setopati.com · Mon Aug 24 04:04:00 GMT 2026

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुऱ्याउने उद्देश्यले फैलाएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन अपिल गरेको छ।
भट्टराईलाई जोडेर पुराना सामग्री तोडमोड गरी सामाजिक सञ्जालहरूमा पोस्ट गरेको पाइएको भन्दै सचिवालयले विज्ञप्तिसमेत जारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)