नाबालिकाको ह*त्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएकोमा ज्वाला संग्रौलाको आपत्ति
nagariknews.nagariknetwork.com · Mon Aug 24 04:01:37 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले नाबालिकाको हत्या अभियुक्तले प्रहरीसमक्ष दिएको बयानको भिडियो सार्वजनिक भएकोप्रति गम्भीर आपत्ति जनाएकी छन्।
प्रहरीसमक्ष दिइएको बयानको भिडियो कसरी सार्वजनिक भयो भन्दै घटनाको छानबिन गर्न माग संग्रौलाले गरेकी छन्। उनले नाबालिकाको हत्यासँग जोडिएको गम्भीर र क्रूर बयान सार्वजनिक गर्दा त्यसले समाजमा पार्न सक्ने असरबारे समेत विचार गर्नुपर्ने बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)