राप्रपाद्वारा मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप
gorkhapatraonline.com · Mon Aug 24 04:47:17 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले सोमबार बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले पेस गर्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्न, तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन प्रदेश सभा सदस्यलाई निर्देशन दिनुभएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)