कोशीका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदै
nepallive.com · Mon Aug 24 04:51:46 GMT 2026

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।
प्रदेश सभा सचिव सुदर्शन खड्काका अनुसार सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)