पन्ध्र किलो चरेस र अफिम सहित ५ जना महिला पक्राउ
setopati.com · Mon Aug 24 05:01:03 GMT 2026

कपिलवस्तु प्रहरीले ठुलो परिमाणमा लागु औषध चरेस सहित ५ जना महिलालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्ण नगरको टोलीले सोमबार राती गस्ती गर्ने क्रममा कृष्ण नगर नगरपालिका वडा नं. २ पुरानो बसपार्क क्षेत्रबाट १५ किलो भन्दा बढी चरेस र अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)