महावीर पुनबारे सनसनीपूर्ण खुलासा: "चुनाव नलडेको भए ज्यानै जान सक्थ्यो!"
barnanmedia.com · Mon Aug 24 05:01:08 GMT 2026

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, म्याग्दीबाट निर्वाचित सांसद तथा बहालवाला नवप्रवर्तन मन्त्री महावीर पुनको राजनीतिक यात्राबारे एउटा गम्भीर र झस्काउने रहस्य बाहिरिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का म्याग्दी इन्चार्ज गोविन्द पौडेलले चर्चित पत्रकार राजेन्द्र बानियाँसँगको एक विशेष कुराकानीमा यो सनसनीपूर्ण खुलासा गरेका हुन्। पौडेलको दाबीलाई मान्ने हो भने, मन्त्री पुनको चुनावी उम्मेदवारी कुनै राजनीतिक रहर वा योजना थिएन, बरु त्यो एउटा भयानक बाध्यात्मक परिस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)