ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
ratopati.com · Wed Jul 01 14:49:24 GMT 2026

काठमाडौँ । ऊर्जाको मूल्यवृद्धि सुस्त भएसँगै जुन महिनामा युरोजोनको मुद्रास्फीति घटेर दुई दशमलव आठ प्रतिशत पुगेको छ । यसले युरोपेली केन्द्रीय बैङ्क (ईसीबी)ले आगामी बैठकमा ब्याजदर यथावत् राख्ने सम्भावना बलियो बनाएको छ ।
युरोस्ट्याटका अनुसार २१ सदस्यीय युरोजोनमा उपभोक्ता मूल्य सूचकाङ्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा जुनमा दुई दशमलव आठ प्रतिशतले बढेको छ । मे महिनामा यो दर तीन दशमलव दुई प्रतिशत रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)