इमरान खानको स्वास्थ्यबारे क्रिकेटका २१ पूर्वकप्तानले लेखे पाकिस्तानी प्रधानमन्त्रीलाई पत्र
barnanmedia.com · Mon Aug 24 05:08:04 GMT 2026

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका २१ जना पूर्वकप्तानले प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेका छन् ।
पूर्वकप्तानहरूले प्रधानमन्त्री शहबाजलाई पत्र लेखेर क्रिकेटरसमेत रहिसकेका पूर्वप्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)