यी हुन् विश्वमा सर्वाधिक बोलिने १० भाषाहरु
nepalipatra.com
एजेन्सी । कुनैपनि भाषा या बोली एक व्यक्तिबाट दोस्रो व्यक्तिमा पुर्याउने एक माध्यम हो । यस पृथ्वीमा मानिसको उत्पत्ति भएसँगै थुप्रै भाषाहरु पनि अस्तित्वमा आएको पाइन्छ ।
यद्यपि समयको परिवर्तनसँगै केही भाषाहरु भने लोप हुन पुगे । तर थुप्रै भाषाहरु अहिलेपनि प्रयाृेगमा आउने गर्दछन् । यसै सन्भर्दमा विश्वमा सबैभन्दा बढी बोलिने १० भाषाहरुबारे जानकारी लिऔं ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)