१४ औं महाधिवेशनबाट निर्वाचित प्रत्येकलाई केन्द्रीय कमिटीमा मानका साथ राख्न तयार छु: गगन थापा
nepalpress.com · Sun May 17 09:35:42 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित भएका प्रत्येकलाई समेटेर जान आफू तयार रहेको बताएका छन् । विशेष महाधिवेशनमा सहभागी थियो वा थिएन भन्ने आधारमा व्यवहार नहुने उनको प्रतिबद्धता छ ।
आज आयोजित अन्तरक्रियामा बोल्दै थापाले १४ औँ महाधिवेशनबाट निर्वाचित भएका नेताहरूको ठूलो पङ्ति बाहिर रहेको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)