डा. सुमाया राईको पाँचौँ कृति लन्डनमा लोकार्पण
nepalpress.com · Sun May 17 09:33:48 GMT 2026

लन्डन । मनोविद् तथा समाजसेवी डा. सुमाया राईको जीवनयात्रा कृति ‘जिन्दगी फूल सम्झे फूलै हो’ सार्वजनिक गरिएको छ । नेपाली महिला समाज बेलायतले विशेष कार्यक्रम गरी शनिबार लन्डनको साउथ हेरोमा पुस्तक विमोचन तथा विमर्श गरी सार्वजनिक गरेको हो ।
वरिष्ठ सञ्चारकर्मी खगेन्द्र नेपालीले लन्डनमा औपचारिक रूपमा पुस्तक सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पुस्तकमथि बहससमेत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)