लाल आयोगको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गरियोस् : गगन थापा
ratopati.com · Mon Aug 24 05:28:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस तथा थरुहट आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित ‘लाल आयोग’ को प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
विगत लामो समयदेखि राजनीतिक दलहरूले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन नगरेको भन्दै थापाले सामाजिक सञ्जाल फेसबुकमा यस पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ध्यानाकर्षण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)