आज पनि बढ्यो सुनको मूल्य
nepallive.com · Mon Aug 24 05:27:40 GMT 2026

काठमाडौं – नेपाली बजारमा केही दिनयता लगातार सुनको मूल्य उकालो लागिरहेको छ ।
गत बिहीबारबाट उकालो लागेको सुनको मूल्य सोमबार (भदौ ८) प्रतितोला ३ हजार २०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)