३ लाख २२ हजार बाट उकालाे लाग्याे सुनकाे भाउ
barnanmedia.com · Mon Aug 24 05:33:32 GMT 2026

सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ३२ सय रुपैयाँले बढेको हो ।
हिजो ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)