विश्वकपमा समुह 'आई' का अन्तिम खेल आजराति, कस्तो छ नकआउटको समीकरण ?
kharibot.com · Fri Jun 26 06:10:00 GMT 2026
काठमाडौँ । जारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि शुरु हुने खेलमा फ्रान्स र नर्वे तथा सेनेगल र इराक खेल्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)