चोरिएको स्कुटरबाट राइड सेयरिङ चलाउने व्यक्ति पक्राउ
setopati.com · Mon Aug 24 05:36:43 GMT 2026

चोरिएको स्कुटरसहित राइड सेयरिङ एपका चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चोरी आरोपमा झापा दमक नगरपालिका-७का ३९ वर्षीय सरोज खनाललाई पक्राउ गरेको एसपी नरेशराज सुवेदीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)