१५ वर्षदेखि अधुरै कमला पुल, जोखिम मोलेर नदी तर्न बाध्य यात्रु (तस्बिरहरू)
khabarhub.com · Mon Aug 24 05:39:39 GMT 2026

सिरहा – हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमा नदी कमलामा निर्माणाधीन पक्की पुल १५ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।
लामो समयदेखि पुल निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा तथा हुलाकी राजमार्ग हुँदै आवतजावत गर्ने सर्वसाधारण जोखिम मोलेर नदी वारपार गर्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)