चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने व्यक्ति पक्राउ
onlinekhabar.com · Mon Aug 24 05:39:12 GMT 2026

८ भदौ, काठमाडौं। चोरीको स्कुटरबाट राइड शेयरिङ चलाउने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-७ घर भइ काठमाडौं नयाँ बसपार्क बस्दै आएका ३९ वर्षीय सरोज खनाल छन् । उनलाई ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)