विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
reportersnepal.com · Mon Aug 24 05:41:45 GMT 2026

राँझा (बाँके), ८ भदौ । बाढी, डुबान, कटान र आगलागीलगायत विपद्को जोखिममा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिका विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहेको छ।
वर्षायाममा राप्ती नदी तथा विभिन्न खहरे खोलामा आउने बाढीका कारण मानव बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमिन कटान हुने तथा विद्यालय, स्वास्थ्य संस्था र सडकजस्ता संरचनामा क्षति पुग्ने जोखिम रहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)