सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढ्यो, चाँदी घट्यो
onlinekhabar.com · Mon Aug 24 05:44:29 GMT 2026

८ भदौ, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । एक सातामै सुनको भाउ १५ हजार ७ सय रुपैयाँ बढेको छ । गत सोमबार सुनको भाउ ३ लाख ६ हजार ८ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)