बालअधिकारविरुद्ध ‘अपराध’ गर्ने एसपी !
ukeraa.com

काठमाडौं : समाजमा जघन्य अपराध हुँदा नागरिकले राज्यको उपस्थिति खोज्छन्। प्रहरीबाट छिटो, निष्पक्ष र वैज्ञानिक अनुसन्धानको आश गरिन्छ।
तर, बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या प्रकरणमा बारा प्रहरीले जे-जस्तो हर्कत गर्यो, त्यसले प्रहरीले कसरी कानुनको गम्भीर उल्लंघन गर्छ भन्ने गम्भीर तथ्य बाहिरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)