ताँजाकोट गाउँपालिका कार्यालयमा आगलागी
nepalpress.com · Mon Aug 24 05:48:26 GMT 2026

सुर्खेत। हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा गएराति आगलागी भएको छ।
आगलागीको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी नरेन्द्र चन्दले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)