संवैधानिक निकायका पदाधिकारी सम्बन्धी विधेयकमा ९ सांसदका १० संशोधन प्रस्ताव दर्ता
ratopati.com · Mon Aug 24 06:09:41 GMT 2026

काठमाडौँ । ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विभिन्न राजनीतिक दलका ९ सांसदले सामुहिक र एकल गरी १० संशोधन प्रस्ताव दर्ता गराएका छन्।
प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ११४ बमोजिम दर्ता भएका संशोधनहरूलाई सभामुख डोल प्रसाद अर्यालले छलफलका लागि स्वीकृत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)