नेकपा कर्णालीमा किचलो, रोकियो ३ मन्त्रीको शपथ
onlinekhabar.com · Mon Aug 24 06:05:02 GMT 2026

८ भदौ, सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलोका कारण कर्णालीमा तीन मन्त्रीको शपथ रोकिएको छ ।
कर्णाली सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ सोमबार बिहान ११ बजेका लागी तय गरिएको थियो । तर, मन्त्री छनोटमा कुरा नमिलेपछि अन्तिम समयमा शपथ कार्यक्रम नै स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)