अमेरिकाले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक आक्रमण गर्ने, इरानले के भन्यो ?
nepalviews.com · Mon Aug 24 06:08:44 GMT 2026

एजेन्सी। अमेरिकाले इरानका व्यापारिक साझेदारलाई लक्षित गर्दै सोमबार आर्थिक प्रतिबन्ध घोषणा गर्ने तयारीसँगै इरानमाथि ‘अहिलेसम्मकै सबैभन्दा ठूलो वित्तीय आक्रमण’ गर्ने चेतावनी दिएको छ। त्यसको जवाफमा इरानले आर्थिक युद्ध जारी रहे फारसको खाडीबाट हुने सम्पूर्ण तेल निर्यात रोक्ने चेतावनी दिएको छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार दिउँसो १ बजे (ईडीटी) पत्रकार सम्मेलन गर्दै इरानमाथि थप कडा कदम घोषणा गर्ने तयारी गरेका छन्। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान निरन्तरजसो आर्थिक प्रतिबन्ध झेल्दै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)