सर्वनाममा ऐतिहासिक नाटक ‘वीर गणेशमान’ मञ्चन हुने
ratopati.com · Mon Aug 24 06:12:56 GMT 2026

काठमाडौँ । ऐतिहासिक नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ । गणेशमान फाउन्डेसनको आयोजना तथा रङ्गमञ्च समूह सर्वनामको प्रस्तुति रहने नाटक १४ भदौदेखि मञ्चन हुन लागेको हो ।
नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग, साहस र निष्ठामा आधारित नाटक रङ्गकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशन रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)