एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
nepallive.com · Mon Aug 24 06:30:00 GMT 2026

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा आर्थिक वर्ष २०८२/८३ मा गरिएको एचआइभी परीक्षणका क्रममा ८३ जना नयाँ संक्रमित फेला परेका छन्।
अस्पतालका अनुसार उक्त आर्थिक वर्षमा ७ हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ८३ जनामा एचआइभी संक्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)