ड्रोन उडाउँदै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् सरकारको नियम
techpana.com · Tue Feb 02 18:05:15 UTC 2021
काठमाडौं । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग अत्यधिक मात्रामा हुन थालेको छ । सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी व्यवस्था गरेको छ ।
यदि तपाईंले सरकारी नियम थाहा नपाएरै ड्रोन उडाइरहनु भएको छ भने कानूनी झमेलामा पर्न सक्नुहुन्छ । अहिलेको समयमा विश्वव्यापी रुपमा कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, भूगोल, कला, संस्कृति, मनोरञ्जन, विकास, विपत व्यवस्थापन, सूरक्षा तथा संचार जस्ता क्षेत्रमा यसको प्रयोग बढ्दो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)