'गौंथली'ले नेपालमा कमायो २५ करोडभन्दा बढी
setopati.com · Mon Aug 24 06:32:00 GMT 2026

कपिल रिजाल निर्देशित फिल्म 'गौंथली'ले घरेलु बक्स अफिसमा २५ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको छ।
चलचित्र विकास बोर्डका अनुसार आइतबार रातिसम्म फिल्मले २५ करोड ५ लाख ६५ हजार ७७२ रूपैयाँ ग्रस कमाएको हो। उक्त अवधिसम्म फिल्मका ९ लाख ९ हजार ४२६ टिकट बिक्री भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)