क्रान्तिकारी गीतको मजाक उडाएपछि चिनियाँ कमेडियन छानबिनमा
lokaantar.com

चीनका प्रसिद्ध स्ट्यान्ड-अप कमेडियन गुओ डिगाङ कम्युनिस्ट पार्टीको क्रान्तिकारी गीतमाथि मजाक उडाएको आरोपमा छानबिनको दायरामा आएका छन् । विवादसँगै उनका आगामी कन्सर्ट तथा सांगीतिक प्रस्तुतिहरू समेत रद्द गरिएको सीएनएनले जनाएको छ ।
चीन-जापानी युद्धका समयमा जापानीहरूविरुद्ध लड्ने कम्युनिस्ट छापामार सेनाको लचिलो भावना झल्काउने यो गीत १९५० को दशकको प्रसिद्ध चिनियाँ चलचित्र ‘रेलरोड गेरिल्लाज’मा समेटिएको थियो। साथै, सन् २०१९ मा पिपल्स रिपब्लिक अफ चाइनाको ७० औं वार्षिकोत्सव मनाउन छनोट गरिएका १०० गीतहरूमध्ये यो पनि एक थियो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)