नागढुङ्गा सुरुङमार्गमा सोमबारदेखि निजी सवारीलाई पनि प्रवेश, तस्बिरहरू
ratopati.com · Mon Aug 24 06:44:03 GMT 2026

काठमाडौँ । उद्घाटन भएको एक महिनापछि नागढुङ्गा सुरुङमार्ग सोमबारदेखि निजी सवारी साधनका लागि खुला गरिएको छ।
नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि नौ जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यानजस्ता निजी सवारी साधनलाई काठमाडौँ–धादिङ आवागमनका लागि अनुमति दिइएको हो। सुरुङमार्ग परीक्षणका रूपमा खुला गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)