दुर्गा प्रसाईंको घरमा खानतलासी गर्दा बरामद गरिएका सामानसहित उपस्थित हुन सर्वोच्चको आदेश
clickmandu.com · Mon Aug 24 06:42:55 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घर खानतलासी गर्नुको कारणबारे लिखित जवाफ बुझाउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
दुर्गा प्रसाईंकी पत्नी उमाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै बाटोको म्यादबाहेक २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न विपक्षीका नाममा आदेश जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)